सिटी होटल्सको शेयर खरिद प्रकरणमा प्राधिकरणले एशियन लाईफसँग माग्यो स्पष्टीकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सिटी होटल्स लिमिटेडको शेयर खरिद गरेको विषयमा एशियन लाईफ इन्स्योरेन्ससँग लिखित स्पष्टीकरण मागेको छ । बीमा ऐन २०७९ को दफा ६७ को प्रावधानको उलंघन गर्दै इन्स्योरेन्सले स्वार्थ बाझिने गरी बोलकबोलमा सहभागि भएर २० लाख कित्ता शेयर खरिद गरेको समाचार इन्स्योरेन्स खबरले प्रकाशन गरेपछि प्राधिकरणले तत्कालै सकृयता देखाउँदै यो विषयमा अनुसन्धान … सिटी होटल्सको शेयर खरिद प्रकरणमा प्राधिकरणले एशियन लाईफसँग माग्यो स्पष्टीकरण पढ्न जारी राख्नुहोस्