जीवन बीमा अभिकर्ता प्रोत्साहन वितरणमा विकृती, नियामक नेपाल बीमा प्राधिकरण बेखबर

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई व्यवसाय भित्र्याएवापत उपलब्ध गराउने अतिरिक्त रकम अर्थात् इन्सेन्टिभ वितरणमा अनियमितता र नियामकीय प्रावधानभन्दा झण्डै दोब्बर रकम खर्चिएको तथ्य फेला परेको छ। इजाजत प्राप्त जीवन बीमकमध्ये दुईवटा बीमक सम्बद्ध श्रोतबाट प्राप्त जानकारी अनुसार, प्रोत्साहनवापतको खर्च ३५ प्रतिशत भन्दा बढी रहेको देखिएको छ। प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कार्यकालमा अस्वाभाविक प्रगती देखाएर … जीवन बीमा अभिकर्ता प्रोत्साहन वितरणमा विकृती, नियामक नेपाल बीमा प्राधिकरण बेखबर पढ्न जारी राख्नुहोस्