सर्वोच्चमा बीमा अभिकर्ताले हालिन् प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध मुद्दा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी हुन्। व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ओझाले बीमा ऐन, २०७९ बमोजिम आवश्यक पर्ने कार्यानुभवको प्रमाणपत्र … सर्वोच्चमा बीमा अभिकर्ताले हालिन् प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध मुद्दा पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्