आमा र बीमा समयमै बुझ्नुपर्ने महत्व :इन्द्रराज सुबेदीको लेख

मानव जीवनको सार नै अनिश्चितता हो। हामी प्रत्येक पल परिवर्तनशील परिस्थितिहरुको सामना गरिरहेका हुन्छौँ। हाम्रो स्वास्थ्य कुनै पनि बेला बिग्रन सक्छ, सामाजिक सम्बन्धहरुमा उतारचढाव आउन सक्छन् र आर्थिक सम्पत्ति पनि अप्रत्याशित घटनाहरुका कारण जोखिममा पर्न सक्छ। यस्तो अस्थिर र अप्रत्याशित परिवेशमा भविष्यलाई सुरक्षित र व्यवस्थित बनाउनु एउटा महत्वपूर्ण चुनौती हो। यही चुनौतीको सामना गर्न र … आमा र बीमा समयमै बुझ्नुपर्ने महत्व :इन्द्रराज सुबेदीको लेख पढ्न जारी राख्नुहोस्