एशियन लाइफका सीईओलाई अख्तियारी १० लाख कित्ता शेयरको, खरिद २० लाख कित्ता
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले सञ्चालक समितिले दिएको अख्तियारीभन्दा दोब्बर संख्यामा सिटी होटल्स लिमिटेडको शेयर खरिद गरेको पाइएको छ। एशियन लाइफको २०८२ साउन ११ गतेको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई कुनै पनि सूचीकृत पब्लिक लिमिटेड कम्पनीको अवितरित हकप्रद शेयर बोलकबोलमा बढीमा १० लाख कित्तासम्म खरिद गर्न अख्तियारी प्रदान गर्ने … एशियन लाइफका सीईओलाई अख्तियारी १० लाख कित्ता शेयरको, खरिद २० लाख कित्ता पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्