बीमा ऐनविपरीत आफ्नै संस्थापकको कम्पनीको शेयर किन्यो एशियन लाइफले

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले स्वार्थ बाझिने गरी संस्थापक शेयरधनीसँग साझेदारीमा होटल व्यवसायमा लगानी गरेको छ। कम्पनीले संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणको प्रमुख स्वामित्व रहेको सिटी होटल्स लिमिटेडको शेयरमा लगानी गरेको हो। कम्पनीले सिटी होटल्स लिमिटेडको २० लाख कित्ता शेयर लिलाम बढाबढमार्फत खरिद गरेको छ। आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनअनुसार गोल्याणको नाममा एशियन लाइफको ५.३१ … बीमा ऐनविपरीत आफ्नै संस्थापकको कम्पनीको शेयर किन्यो एशियन लाइफले पढ्न जारी राख्नुहोस्