रेडजोनमा धकेलियो एलआईसी नेपाल, नयाँ व्यापारभन्दा सरेन्डरको भुक्तानी बढी

काठमाडौं । भारतीय संयुक्त लगानीको जीवन बीमक लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल(एलआइसी नेपाल) को नयाँ व्यापारबापतको आम्दानी संकुचित हुँदै गएको छ। कम्पनीले नयाँ व्यापारबापत प्राप्त बीमाशुल्कको तुलनामा १.८८ गुणा रकम समर्पण मूल्य भुक्तानीबापत बाहिरिएको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो ५ महिना(साउनदेखि मंसिर) को अवधिमा अन्य जीवन बीमकको तुलनामा … Continue reading रेडजोनमा धकेलियो एलआईसी नेपाल, नयाँ व्यापारभन्दा सरेन्डरको भुक्तानी बढी