राम्रा अभिकर्ताले छोड्दै एलआईसी नेपाल, बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा असन्तुष्टि
काठमाडौं । पछिल्लो बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)का अभिकर्तामा असन्तुष्टि बढ्दै गएको छ। यही असन्तुष्टिबीच एलआईसी नेपालबाट राम्रा अभिकर्ताहरु बाहिरिन थालेका छन्। गत पुस ९ गते सुनसरीको इनरुवा नगरपालिका–६ का बासिन्दा धर्मराज भण्डारीले एलआईसी नेपालका बीमा योजनाहरु बिक्री नगर्ने घोषणा गर्दै कम्पनी छाडेका छन्। यसका लागि उनले एलआईएसी नेपालमा निवेदन दिँदै … Continue reading राम्रा अभिकर्ताले छोड्दै एलआईसी नेपाल, बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा असन्तुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed