वैदेशिक रोजगारी म्यादी बीमाको पुल प्रणालीका लागि यस्तो छ प्रारम्भिक सहमति

काठमाडौं । वैदेशिक रोजगारी म्यादी जीवन बीमाका लागि जीवन बीमा कम्पनीहरूबीच व्यवसाय र जोखिम बाँडफाँडको विषयमा सहमति भएको छ। स्वदेशी पुनर्बीमकलाई पुल म्यानेजर तोकेर १४ जीवन बीमक र ३ लघु जीवन बीमकले पुल प्रणालीमा सहभागी हुने सहमति भएको हो। बीमकका अनुसार पुलमार्फत् प्राप्त हुने व्यवसायमध्ये ५० प्रतिशत हिस्सा समानुपातिकरूपमा बाँड्ने र बाँकी ५० प्रतिशतमध्ये गत … Continue reading वैदेशिक रोजगारी म्यादी बीमाको पुल प्रणालीका लागि यस्तो छ प्रारम्भिक सहमति