फेरी पुलमै फर्कियो वैदेशिक रोजगारी म्यादी बीमा, जीवन बीमकलाई सहज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमा पुनः पुल प्रणालीमार्फत् जारी हुने भएको छ । जीवन बीमा कम्पनीका प्रतिनिधिहरूबीच आइतबार भएको सहमति अनुसार वैदेशिक रोजगारी म्यादी बीमा पुनः पुल प्रणालीमार्फत् जारी गर्न लागिएको हो। जीवन बीमा कम्पनीहरूले खुल्लारूपमा बीमालेख बिक्री गर्दा आर्थिक विचलन बढेको गुनासो आएपछि प्राधिकरणले मध्यस्थता गर्दै पुनः पुल प्रणालीमार्फत् बीमालेख जारीका … Continue reading फेरी पुलमै फर्कियो वैदेशिक रोजगारी म्यादी बीमा, जीवन बीमकलाई सहज