खुकुरीभन्दा कर्द लाग्ने, बीमा ऐनभन्दा पनि बीमा प्राधिकरणको निर्देशिका जान्ने !

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रहस्यमय तरिकाले दुई महिना ढिलो गरी सार्वजनिक जानकारीमा ल्याएको बीमकको संस्थागत सुशासन निर्देशिका, २०८० मा विवादास्पद प्रावधानहरु समेटिएका छन्। विवादास्पद प्रावधानहरु सीधै बीमा ऐन, २०७९ को प्रावधानसँग बाझिने गरी ल्याइएका छन्। सुशासन निर्देशिकाको दफा २५(१) मा प्रमुख कार्यकारी नियुक्ति गर्नुभन्दा २१ दिनअगावै प्राधिकरणसमक्ष नियुक्ति सम्बन्धमा विस्तृत विवरणसहित निवेदन दिनुपर्ने प्रावधान … Continue reading खुकुरीभन्दा कर्द लाग्ने, बीमा ऐनभन्दा पनि बीमा प्राधिकरणको निर्देशिका जान्ने !