नेपाली बीमा अभिकर्ताको कमिशन दर दक्षिण एशियामै न्यून, भारतमा ५० प्रतिशतसम्म

काठमाडौं । नेपालमा जीवन बीमा अभिकर्ताले प्राप्त गर्ने प्रत्यक्ष कमिशन दर दक्षिण एशियामै सर्वाधिक न्यून छ। दक्षिण एशियाको बंगलादेश, भारत, श्रीलंकामा जीवन बीमा अभिकर्ताले प्राप्त गर्ने कमिशन दर नेपाली अभिकर्ताको भन्दा डेढ गुणादेखि दुई गुणासम्म बढी छ। नेपालमा पहिलो वर्षको अधिकत्तम कमिशन दर २५ प्रतिशत छ। भारतमा पहिलो वर्षको कमिशन दर ३५ देखि ५० प्रतिशत … Continue reading नेपाली बीमा अभिकर्ताको कमिशन दर दक्षिण एशियामै न्यून, भारतमा ५० प्रतिशतसम्म