नेपाल लाइफको अभिकर्ता संघको लफडामा उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । पेशागत अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिको गत पौषमा सम्पन्न विशेष अधिवेशनको निर्णय कार्यान्वयनमा नल्याउन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत पाटनको न्यायाधीशद्वय श्यामजी प्रधान र हरि प्रसाद पौडेलको स‌ंयुक्त इजलाशले रिट निवेदनको अन्तिम किनारा नभएसम्मका लागि गत पौष २१ र २२ गते काठमाडौंमा सम्पन्न विशेष अधिवेशनबाट भएका निर्णयहरु कार्यान्वयन … Continue reading नेपाल लाइफको अभिकर्ता संघको लफडामा उच्च अदालतको अन्तरिम आदेश