नेपाल लाइफ अभिकर्ता संघमा एउटा समूहले विशेष अधिवेशनमा लाग्दा अर्को अदालतको शरणमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको पेशागत बीमा अभिकर्ता संघ बीमक समितिको दुई समानान्तर कमिटी बीचको विवाद सतहमा आएको छ। गणेश अधिकारी अध्यक्ष रहेको समितिले पौष २१ र २२ गते काठमाडौंमा विशेष अधिवेशन आयोजनाको घोषणा गरेपछि कृष्ण प्रसाद आचार्य अध्यक्ष रहेको समितिले विशेष अधिवेशन अवैध भएको दाबी गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेको छ। अदालतले … Continue reading नेपाल लाइफ अभिकर्ता संघमा एउटा समूहले विशेष अधिवेशनमा लाग्दा अर्को अदालतको शरणमा