नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा. डा. अन्सारी नियुक्त
काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्दिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा.अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् । नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले पदभार ग्रहण गर्दै … Continue reading नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा. डा. अन्सारी नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed