नेपाल लाइफमा चरम बेथिती, व्यापार खस्किएपछि बीमितबाट पैसा नपाएपनि बीमालेख जारी

काठमाडौं । नेपालको जीवन बीमा बजारमा रणनीतिकरुपमा महत्वपूर्ण रहेको नेपाल लाइफ इन्स्योरेन्समा चरम बेथिती देखिएको छ। कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कमजोर स‌ंस्थागत सुशासन र कमजोर सेवाग्राही मैत्री सेवाका कारण नेपाल लाइफमा विकृती बढ्दै गएको हो। जीवन बीमाको बजारमा नयाँ बीमा कम्पनीहरुको बीमित मैत्री सेवा र प्रतिस्पर्धी क्षमतासँगै बजार हिस्सा खस्कि‌ँदै गएपछि बिना पैसा कै समेत … Continue reading नेपाल लाइफमा चरम बेथिती, व्यापार खस्किएपछि बीमितबाट पैसा नपाएपनि बीमालेख जारी