नेपाल लाइफमा चरम बेथिती, व्यापार खस्किएपछि बीमितबाट पैसा नपाएपनि बीमालेख जारी
काठमाडौं । नेपालको जीवन बीमा बजारमा रणनीतिकरुपमा महत्वपूर्ण रहेको नेपाल लाइफ इन्स्योरेन्समा चरम बेथिती देखिएको छ। कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कमजोर संस्थागत सुशासन र कमजोर सेवाग्राही मैत्री सेवाका कारण नेपाल लाइफमा विकृती बढ्दै गएको हो। जीवन बीमाको बजारमा नयाँ बीमा कम्पनीहरुको बीमित मैत्री सेवा र प्रतिस्पर्धी क्षमतासँगै बजार हिस्सा खस्किँदै गएपछि बिना पैसा कै समेत … Continue reading नेपाल लाइफमा चरम बेथिती, व्यापार खस्किएपछि बीमितबाट पैसा नपाएपनि बीमालेख जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed