नेपाल लाइफको कर्मचारी विनियमावली सिइओको खल्तीमा,स्वीकृत भएको ३ महिनासम्म पनि हार्डकपि छैन

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा नियामक नेपाल बीमा प्राधिकरणलाई अटेर गर्दै कर्मचारी सेवा शर्त विनियमावली २०७९ पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले श्रम ऐनको प्रावधान ‘खाईपाई आएको सुविधा’ विपरित नहुने गरी सशर्त विनियमावली लागू गर्न स्वीकृत गरेकोमा इन्स्योरेन्स व्यवस्थापनले सञ्चालक समितिबाट स्वीकृत विनियमावली नै हुबहु कार्यान्वयनमा ल्याएको हो । नेपाल लाइफले गत साउन १५ गते … Continue reading नेपाल लाइफको कर्मचारी विनियमावली सिइओको खल्तीमा,स्वीकृत भएको ३ महिनासम्म पनि हार्डकपि छैन