अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परिक्षामा कसरी सहभागी हुने ? यस्तो छ प्रकृया !

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागि  कात्तिक १७ गते देखि सञ्चालन गर्न लागेको अनलाइन परिक्षा सम्बन्धमा बीमकको कर्मचारी र अभिकर्ताबीच अझै अन्याैल छ। पहिलो पटक कार्यान्वयनमा ल्याउन लागिएकाले यसको अभ्यास कसरी गर्ने भन्ने विषयमा प्रयोगकर्ता र सहजकर्ता स्वयमबीच अन्याैलताको अवस्था देखिएको हो । प्राधिकरणले अन्याैल हुन नदिनका लागी बीमकको सम्बन्धित विभागका कर्मचारीलाई … Continue reading अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परिक्षामा कसरी सहभागी हुने ? यस्तो छ प्रकृया !