लघु बीमालेख बिक्रीमा प्राधिकरणकाे कसिकसाउ, भन्याे ‘पाँचलाख भन्दा माथिकाे बीमालेख नबेच्नु’

काठमाडौं । हालै मात्र सञ्चालनमा आएका लघु जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले निर्देशनमार्फत् कसिकसाउकाे प्रयास गरेकाे छ। प्राधिकरणले जुनसुकै अतिरिक्त सुविधा थप गर्दा पनि बीमितले भुक्तानी पाउने बीमा‌ंकलाई पाँच लाख रुपैयाँ ननघाउन निर्देशन जारी गरेकाे हाे । प्राधिकरणले मूल बीमा‌लेखकाे बीमा‌ंकमा अतिरिक्त सुविधा (राइडर) थप्दा समेत बीमितले जुनसुकै अवस्थामा भुक्तानी प्राप्त गर्ने रकम पाँच … Continue reading लघु बीमालेख बिक्रीमा प्राधिकरणकाे कसिकसाउ, भन्याे ‘पाँचलाख भन्दा माथिकाे बीमालेख नबेच्नु’