मर्जरपछि झनै खस्कियाे प्रभू महालक्ष्मीकाे व्यापार, के गर्दैछन् सिइओ भट्टराई ?

काठमाडौं । प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच मर्जरपछि बनेको  एकीकृत कम्पनी प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरकाे सिनर्जी देखाउन सकेको छैन। चालू आर्थिक वर्षकाे पहिलाे दुई महिनामा भएकाे व्यापारले पनि मर्जरपछि कम्पनीकाे व्यापार झन्      खस्किएकाे देखिन्छ। गत आर्थिक वर्षकाे पहिलाे दुई महिनामा महालक्ष्मी लाइफले ८ कराेड ४५ लाख ९७ हजार  र … Continue reading मर्जरपछि झनै खस्कियाे प्रभू महालक्ष्मीकाे व्यापार, के गर्दैछन् सिइओ भट्टराई ?