बीमा दाबीमा ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापनाकाे तयारी

काठमाडाै‌ं। बीमालेखकाे माध्यमबाट बीमित वा लाभग्राहीले गर्न सक्ने संभावित ठगी नियन्त्रण गर्नका लागी नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र सञ्चालनमा ल्याउने भएकाे छ। प्राधिकरणले  गलत बीमा गर्ने र गलत बीमा दाबी लिने व्यक्ति तथा संस्थाकाे पहिचानका लागी एकीकृत सूचना प्रणाली स्थापना गर्न बीमा सूचना केन्द्र सञ्चालनमा ल्याउन लागिएकाे जानकारी दिएकाे छ। प्राधिकरणका अनुसार बीमा सूचना … Continue reading बीमा दाबीमा ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापनाकाे तयारी