काेषमा आबद्ध हुन सामाजिक सुरक्षा काेषले पुनः पठायाे पत्र

काठमाडाै‌ं । सामाजिक सुरक्षा काेषले बीमा कम्पनीहरूलाई काेषमा आबद्ध हुनका लागी पुनः दबाब दिएकाे छ। काेषले वैदेशिक राेजगार चक्रमा सहभागी सबै स‌ंस्थाहरू काेषमा आबद्ध हुनुपर्ने र श्रम ऐन २०४९ काे प्रावधान समेतकाे आधारमा काेषमा आबद्ध हुनुपर्ने भन्दै बीमा कम्पनी तथा बै‌ंकहरूलाई काेषमा आबद्धताका लागी पुनः पत्राचार गरेकाे हाे । काेषकाे कार्यक्रम र सुविधा सम्बन्धी नीतिहरु … Continue reading काेषमा आबद्ध हुन सामाजिक सुरक्षा काेषले पुनः पठायाे पत्र