नेपाल इन्स्याेरेन्सकाे १३ प्रतिशत शेयर खरिद गर्न एशियन लाइफले पायो प्राधिकरणबाट स्वीकृती

काठमाडाै‌ं । जीवन बीमक एशियन लाइफ इन्स्याेरेन्सले निर्जीवन बीमा कम्पनीमा समेत लगानी बिस्तार गर्ने भएको छ । नेपालकाे सबैभन्दा पुरानाे निर्जीवन बीमक नेपाल इन्स्याेरेन्सकाे १३ प्रतिशत शेयर खरिद गर्दै एशियन लाइफ इन्स्याेरेन्सले निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तार गर्न लागेको  हाे । बीमा नियामक नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्याेरेन्सलाई साेमबार नेपाल इन्स्याेरेन्सकाे स‌ंस्थापक शेयरमा … Continue reading नेपाल इन्स्याेरेन्सकाे १३ प्रतिशत शेयर खरिद गर्न एशियन लाइफले पायो प्राधिकरणबाट स्वीकृती