मर्जरको कारणबाट धेरै कर्मचारीको रोजगारी गुम्यो, स्वेच्छिक अवकाशमा एकरुपता आवश्यक

हरि बहादुर खड्का काठमाडौं । बहुदलको स्थापनासंगै २०४६ पछिको खुल्ला बजार नितिको परिणम स्वरुप नेपालमा बैंक, बीमा, लघुबित्त तथा सहकारीहरु उल्लेख्य संख्यामा खुल्दा यस क्षेत्रले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको तथ्य जिडिपिमा यस क्षेत्रहरुको योगदानले प्रष्ट पार्दछ । यी संस्थाहरुको योगदान हुँदा हुँदै पनि राज्यको जिम्मेवार तालुक निकाय तथा सम्बन्धित नियमनकारी निकायहरुले संस्थाहरुको संस्थापना … Continue reading मर्जरको कारणबाट धेरै कर्मचारीको रोजगारी गुम्यो, स्वेच्छिक अवकाशमा एकरुपता आवश्यक