सामाजिक सुरक्षा काेषमा आबद्ध हुन ६ वटा बीमा कम्पनीलाई धम्कीपूर्ण पत्र, नभए कारवाही गर्ने चेतावनी

काठमाडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने ६ वटा जीवन बीमा कम्पनीलाई  १५ दिन भित्र सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ । कोषले वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने कम्पनीहरु मध्ये एशियन लाईफ, आइएमई लाईफ, नेपाल लाईफ, नेशनल लाईफ, प्रभु लाईफ र रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीलाई कोषमा आबद्ध नभएको भए आवद्ध … Continue reading सामाजिक सुरक्षा काेषमा आबद्ध हुन ६ वटा बीमा कम्पनीलाई धम्कीपूर्ण पत्र, नभए कारवाही गर्ने चेतावनी