नेपाल लाइफलाई कर्मचारीले खाइपाइ आएको सुविधा नघट्ने गरी विनियमावली संशोधन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई कर्मचारी विनियमावली संशोधन गर्न निर्देशन दिएको छ । प्राधिकरणले सात दिन भित्र संशोधित विनियमावलीमा यस भन्दा अगाडी कर्मचारीहरुले खाइपाइ आएको सुविधा नघट्ने संशोधन गरेर पेश गर्न निर्देशन दिएको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति विनानै सञ्चालक समितिबाट विनियमावली पारित गरि कार्यान्वयन गरेको थियो । कर्मचारीहरुले खाइपाइआएको सेवा … Continue reading नेपाल लाइफलाई कर्मचारीले खाइपाइ आएको सुविधा नघट्ने गरी विनियमावली संशोधन गर्न प्राधिकरणको निर्देशन