श्रम ऐन विपरित नेपाल लाईफको कर्मचारी नियमावली संशोधन, किरिया बस्नेलाई १३ दिन मात्रै बिदा

काठमाडौं । नेपाल लाइफले कर्मचारी नियमावली संशोधन गरेको छ । संशोधित नियमावलीमा श्रम ऐनका सामान्य व्यवस्थालाई पनि उल्लङ्घन गरिएको छ । नेपाल लाइफले नियामक निकाय बीमा प्राधिकरणबाट अनुमति समेत प्राप्त नगरी संशोधित नियमावली कार्यान्वयनमा ल्याएको छ । नियमावली संशोधनका क्रममा कुनै कर्मचारी आफै‌ं किरिया बस्नु परेमा कुल धर्म हेरी किरिया बस्ने महिला कर्मचारी भएमा समेत … Continue reading श्रम ऐन विपरित नेपाल लाईफको कर्मचारी नियमावली संशोधन, किरिया बस्नेलाई १३ दिन मात्रै बिदा