जीवन बीमा कम्पनीलाई पूँजी जुटाउन सकस, ११ कम्पनीले बोनस शेयर र हकप्रद जारी गर्नु पर्ने

काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन हम्मे हम्मे परेको छ । हालसम्म तीन वटा कम्पनीहरुले मात्रै न्युनतम पूँजी जुटाएका छन् । नेपाल लाइफले क्यापिटल प्लान भन्दा अगाडी नै जुटाइसकेको थियो । नेशनल लाइफले बोनस शेयर दिएर पुर्याइसकेको छ भने हिमालयन लाइफले तीन वटा कम्पनी मर्जर गरेर जुटाएको … Continue reading जीवन बीमा कम्पनीलाई पूँजी जुटाउन सकस, ११ कम्पनीले बोनस शेयर र हकप्रद जारी गर्नु पर्ने