८ निर्जीवन बीमा कम्पनीले बोनस र हकप्रद मार्फत पूँजी जुटाउदै, कुन कम्पनीको कति (सूचिसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन अझै ८ कम्पनीले सकेका छैनन् । हालसम्म शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर र आइएमई प्रुडेन्सियलले मात्रै चुक्ता पूँजी जुटाउन सफल भएका छन् । शिखर बाहेक तीन वटाले मर्जर मार्फत जुटाएका हुन् । मर्जर गरेर पनि अझै तीन कम्पनीको पूँजी पुग्न सकेको छैन । पूँजी … Continue reading ८ निर्जीवन बीमा कम्पनीले बोनस र हकप्रद मार्फत पूँजी जुटाउदै, कुन कम्पनीको कति (सूचिसहित)