विदेशमा रहेका नेपालीले नेपालमा आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने ? कृष्ण गिरीको लेख (भाग –१)

पृष्ठभूमी नेपालभित्रै संगठित रुपमा पर्याप्त मात्रामा रोजगारीको अभाव रहेको हुँदा विभिन्न तरिकाबाट विदेशिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो दरमा रहेको देखिन्छ । विशेषगरी काम गर्ने उद्देश्यका साथ रोजगारीका लागि खुला गरिएका देशहरुका साथै विद्यार्थीको रुपमा एवं विभिन्न आवासिय भिसा योजना अन्तर्गत ठूलो संख्यामा काम गर्ने उमेर समुहका नेपालीहरु विदेशिने क्रम बढिरहेको छ । एक अनुमान … Continue reading विदेशमा रहेका नेपालीले नेपालमा आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने ? कृष्ण गिरीको लेख (भाग –१)