दुर्घटनामा परेका दुवै हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनीमा, ३० करोड भन्दा माथिको दाबी

काठमाडौं । लगातार दुर्घटनामा परेका दुई हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा रहेको छ । हिजो शनिवार ह्याम्स हस्पिटलबाट भरतपुर उडानका क्रममा ‘टेल रोटर ब्लेड’ खुस्किएपछि एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टर  दुर्घटनामा परेको थियो । भने आज हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टर धौलागिरी आधार शिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हिजो दुर्घटनामा परेको हेलिकप्टरको … Continue reading दुर्घटनामा परेका दुवै हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनीमा, ३० करोड भन्दा माथिको दाबी