मर्जर पछि सानिमा रिलायन्स लाइफको सिइओमा शिवनाथ पाण्डे भित्रिदै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई भित्र्याउन लागेको बिशेष स्रोतले इन्स्योरेन्स खबरलाई बताएको छ । दुबै कम्पनीको आज सम्पन्न साधारणसभाले मर्जरको विशेष प्रस्ताव पारित गरि सकेको छ । दुबै कम्पनीले आगामी चैत  महिना भित्रै एकिकृत कारोबार गर्ने … Continue reading मर्जर पछि सानिमा रिलायन्स लाइफको सिइओमा शिवनाथ पाण्डे भित्रिदै