चार बीमा कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न प्राधिकरणले दियो अनुमति, कसको कति कित्ता ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार जीवन बीमा कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएको छ । प्राधिकरणले नेटवर्थको दुई गुणा भन्दा बढि नहुने गरी प्रिमियममा आइपिओ निष्काशन गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको हो । प्राधिकरणले विद्यमान कुनै … Continue reading चार बीमा कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न प्राधिकरणले दियो अनुमति, कसको कति कित्ता ?