एशियन लाइफको नाफा ३२ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ३४ अर्ब ८० करोड

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क र जगेडा कोष बाहेक अधिकांश सूचक बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा खुद नाफा ३३ प्रतिशतले वृद्धि भएर … Continue reading एशियन लाइफको नाफा ३२ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ३४ अर्ब ८० करोड