नेपाल लाइफका बीमित तथा शेयरधनीले प्राधिकरणमा गरे उजुरी, कयालको नियुक्ति बदर र संचालक समिति निलम्बन गर्न माग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा शेयरधनीहरुले अमित कयालको नियुक्ति बदरको माग गर्दै नेपाल बीमा प्राधिकरणमा उजुरी गरेका छन् । उनिहरुले बीमा ऐन २०७९, नियमावली २०४९ बाट जारी बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ (संशोधन सहित) र समय समयमा जारी निर्देशनहरुको पटक पटक अवज्ञा गरेको उजुरीमा उल्लेख गरेका छन् । प्राधिकरणले वर्ष दिनमै तीन … Continue reading नेपाल लाइफका बीमित तथा शेयरधनीले प्राधिकरणमा गरे उजुरी, कयालको नियुक्ति बदर र संचालक समिति निलम्बन गर्न माग