पब्लिकको पैसामा आफ्ना मान्छे पोस्दै नेपाल लाइफका सञ्चालक, कयालको तलब २ लाखबाट साढे चार लाख पुग्यो

काठमाडौं । सर्वसाधारण नेपालीको शेयर लगानी रहेको पब्लिक लिमिटेड कम्पनी ‘नेपाल लाइफ’ निश्चित सञ्चालक तथा संस्थापकको मनोमानीमा सञ्चालन हुँदै आएको छ । चुक्ता पूँजी, जीवन बीमा कोष, बीमा शुल्क आर्जन लगायतका सूचकमा पहिलो नम्बरमा रहेको नेपाल लाइफमा निश्चित व्यक्तिको हालिमुहालीले खोक्रो बन्दै गइरहेको छ । कर्मचारी विनियमावली तथा संस्थागत सुशासन निर्देशिका विपरित नियुक्त भएका अमित … Continue reading पब्लिकको पैसामा आफ्ना मान्छे पोस्दै नेपाल लाइफका सञ्चालक, कयालको तलब २ लाखबाट साढे चार लाख पुग्यो