अभिकर्ता लाइसेन्स नविकरणका लागि यथाशिघ्र चार वटा कागजात पेश गर्न प्राधिकरणको निर्देशन, नत्र नविकरण हुँदैन !

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका अभिकर्ताहरुलाई अभिकर्ता नविकरणका लागि यथाशिघ्र चार प्रकारका कागजातहरु बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले अभिकर्ताहरुलाई आफु कार्यरत बीमा कम्पनीको कार्यालयमा यथाशीघ्र सम्पर्क गर्न सूचित गरेको छ । अभिकर्ताहरुले आफु कार्यरत बीमा कम्पनीको शाखा कार्यालयमा गएर एसएलसी वा सो भन्दा माथिको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र पेश गर्नु … Continue reading अभिकर्ता लाइसेन्स नविकरणका लागि यथाशिघ्र चार वटा कागजात पेश गर्न प्राधिकरणको निर्देशन, नत्र नविकरण हुँदैन !