एलआइसी नेपालले सिइओ लक्ष्मी दासको कार्यकाल पुनः ६ महिना थप्दै, तीन दशकको अनुभव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक लक्ष्मीप्रसाद दासको कार्यकाल थप्ने प्रस्ताव गरेको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ । दासको कार्यकाल यहि माघ १५ गते नै सकिसकेको छ । तर लाइफ इन्स्योरेन्स कर्पोरेसनले केन्द्रिय कार्यालयबाट नेपालका लागि … Continue reading एलआइसी नेपालले सिइओ लक्ष्मी दासको कार्यकाल पुनः ६ महिना थप्दै, तीन दशकको अनुभव