नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते

काठमाडौं । शुरु नियुक्ति नै अवैधरुपमा पाएको व्यक्तिलाई नेपाल लाईफ इन्स्योरेन्सको संचालक समितिको कृपाले जागिर शुरु गरेको २६ महिना पनि नपुग्दै व्यवस्थापन तहको उच्च पदमा पुगेका छन्, अमित कुमार कयाल । साबिक बीमा समितिले नियम विपरित नायब महाप्रबन्धकबाट संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ अनुसार योग्यता पुग्ने गरि वरिष्ठ प्रबन्धकमा झारनु पर्नेमा सहायक महाप्रबन्धक पद थमाईएको … Continue reading नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते