नियम विपरित सन नेपालमा महाप्रवन्धक गौतमको नियुक्ती, प्राधिकरणकै संरक्षण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नियम विपरित ६५ वर्ष उमेर नाघेका कमल राज गौतमलाई महाप्रवन्धक पदमा जागिर दिएर राखेको छ । नेपाल बीमा प्राधिकरणकै संरक्षणमा संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को उल्लङ्घन हुने गरी ‍गौतमलाई महाप्रवन्धमा निरन्तरता दिदै आएको पाइएको छ । तर प्राधिकरणले औपचारिकताका लागि कम्पनीलाई स्पष्टिकरण भने सोधेको थियो । गौतमको … Continue reading नियम विपरित सन नेपालमा महाप्रवन्धक गौतमको नियुक्ती, प्राधिकरणकै संरक्षण