विकट जिल्लाका बीमा कम्पनीको शाखामा कर्मचारी नै बस्दैनन्, कार्यालय विनानै अभिकर्ता सञ्जाल

काठमाडौं । कर्णाली प्रदेशका अति विकट जिल्लामा रहेका बीमा कम्पनीका शाखा कार्यालयमा एक जना पनि कर्मचारी कार्यालयमा नबस्ने गुनासो आउन थालेको छ । यस क्षेत्रमा स्थापना भएका बीमा कम्पनीका शाखा कार्यालयमा प्राय एक जना मात्रै कर्मचारी नियुक्त गर्ने गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले मुगु र जुम्ला जिल्लामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम … Continue reading विकट जिल्लाका बीमा कम्पनीको शाखामा कर्मचारी नै बस्दैनन्, कार्यालय विनानै अभिकर्ता सञ्जाल