संस्थागत सुशासनकाे हवाला दिंदै जीवन बीमकले हाेल्ड गरे कमिशन वापतकाे कराेड भन्दा बढी रकम

काठमाडौं । परिवारजनकाे नाममा अभिकर्ता इजाजत पत्र लिएर बीमालेख बिक्रीवापतकाे कमिशन समेत उपभाेग गर्दै आएका कर्मचारीकाे कमिशनवापतकाे ठूलाे रकम जीवन बीमा कम्पनीले राेक्का गरिदिएका छन् । कर्मचारीवापत तलब भत्तालगायतकाे सुविधा उपभाेग गर्ने र बीमालेख बिक्रीवापत प्राप्त हुने कमिशन समेत उपभाेग गर्ने गरी दाेहाेराे लाभ लि‌दै आएकाहरुकाे लाभमा जीवन बीमकले राेक लगाई दिएका हुन् । नेपाल … Continue reading संस्थागत सुशासनकाे हवाला दिंदै जीवन बीमकले हाेल्ड गरे कमिशन वापतकाे कराेड भन्दा बढी रकम