जीवन बीमा व्यवसायमा संकटको घण्टी, बीमा शुल्क आर्जन भन्दा सरेण्डर धेरै : कसको हिस्सा कति (सूचिसहित)

काठमाडौं । जीवन बीमा व्यवसायमा एक पछि अर्को संकटको घण्टी बज्न थालेको छ । समग्र जीवन बीमा व्यवसायमै मन्दि आउदा प्रथम बीमा शुल्क आर्जनको अनुपातमा सरेण्डरको हिस्सा समेत बढ्न थालेको छ । यसले जीवन बीमा व्यवसाय अझै संकटमा पर्ने संकेत गरेको छ । जीवन बीमा व्यवसायको बृद्धिदरका दुई पटा पक्ष प्रथम बीमा शुल्क आर्जन र … Continue reading जीवन बीमा व्यवसायमा संकटको घण्टी, बीमा शुल्क आर्जन भन्दा सरेण्डर धेरै : कसको हिस्सा कति (सूचिसहित)