जीवन बीमा कम्पनीमा सरेण्डरको बाढी, तीन महिनामै साढे तीन अर्बको सरेण्डर : कुन कम्पनीको कति (सूचिसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सरेण्डरले भयावह रुप लिन थालेको छ । विगतका वर्षमा जानेर अन्जानमा बीमा पोलिसी खरिद गर्नेहरुले धमाधम सरेण्डर गर्न थालेका छन् । यस्तो क्रम गत असोजमा अत्याधिक देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा समर्पण संख्या २२ हजार ३३७ वटा पुगेको छ । बीमा प्राधिकरणले … Continue reading जीवन बीमा कम्पनीमा सरेण्डरको बाढी, तीन महिनामै साढे तीन अर्बको सरेण्डर : कुन कम्पनीको कति (सूचिसहित)