संचालक समितिमा हाबी हुन संस्थापक शेयरधनीले नियम मिचे, बीमा प्राधिकरण बन्यो मतियार

काठमाडौं।‌ संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गरेका ८ वटा बीमा कम्पनीको संचालक समितिमा समानुपातिक प्रतिनिधित्वबाट वञ्चित गराएकोमा बीमा समितिले कारवाहीको चासो देखाएको छैन। प्राधिकरणको नेतृत्वले ७० प्रतिशतबाट ५१‌ प्रतिशतमा लगानी सीमित गर्न स्वीकृति दिंदा व्यक्तिगत‌ लाभलाई प्राथमिकताका साथ अघि सारे पनि सर्वसाधारणको प्रतिनिधित्वका लागि प्रबन्ध पत्र‌ र नियमावली संशोधन  नगरे पनि कारवाहीको चासो देखाएको छैन। … Continue reading संचालक समितिमा हाबी हुन संस्थापक शेयरधनीले नियम मिचे, बीमा प्राधिकरण बन्यो मतियार