हरेक चुनौतीलाई अवसरमा बदल्ने शिखर इन्स्योरेन्सको सफलता, ‘करोड लगानी गर्नेको पोर्टफेलियो अर्ब नाघ्यो’

काठमाडौं । हरेक चुनौतीलाई अवसरमा बदल्न सफल शिखर इन्स्योरेन्स कम्पनी १८ वर्ष पुरा गरि १९ वर्षमा प्रवेश गरेको छ । नेपालमा गुणस्तरिय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ बिभिन्न पेशा ब्यबसायमा आवद्ध ब्यक्तित्वहरुको सक्रियतामा स्थापित शिखर इन्स्योरेन्स आजैका दिन अर्थात २०६१ मंसिर २ गतेदेखि सञ्चालनमा आएको थियो । निर्वाचन अचारसंहिताको कारण कुनै औपचारिक कायक्रम … Continue reading हरेक चुनौतीलाई अवसरमा बदल्ने शिखर इन्स्योरेन्सको सफलता, ‘करोड लगानी गर्नेको पोर्टफेलियो अर्ब नाघ्यो’