दुई महिनामै साढे दुई अर्ब माथिको सरेण्डर, कुन बीमा कम्पनीको कति (सूचिसहित)

काठमाडौं । जीवन बीमा कम्पनीमा सरेण्डर हुने क्रम व्यापक रुपमा बढिरहेको छ । चालु आर्थिक वर्षको दुई महिनामै १९ वटा जीवन बीमा कम्पनीमा २ अर्ब ६६ करोड माथिको सरेण्डर भएको पाइएको छ । बीमा समितिले सरेण्डर घटाउन धेरै प्रयास गर्दा पनि सरेण्डरको क्रम जारी छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन मसान्तमा जीवन … Continue reading दुई महिनामै साढे दुई अर्ब माथिको सरेण्डर, कुन बीमा कम्पनीको कति (सूचिसहित)