एउटै काेठाकाे रु. ३ कराेड लागत पर्ने गरी कसले बनाउँदैछ धुलिखेलमा रिसाेर्ट ?

काठमाण्डौं । काभ्रेको धुलिखेलमा निर्माणाधीन दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा होटलको एउटै कोठाको औसत लागत ३ करोड रुपैयाँ नाघ्ने भएको छ ।  गतवर्ष जुलाईमै संचालनमा ल्याई सकिने योजना रहेकोमा निर्माण कार्यमा ढिलाई हुँदा यसको लागत दिनदिनै बढ्दै गएको छ । डेढ वर्षको अवधिमा होटलको निर्माण लागत ३६ प्रतिशतले वृद्धि भएर प्रति कोठा २ करोड … Continue reading एउटै काेठाकाे रु. ३ कराेड लागत पर्ने गरी कसले बनाउँदैछ धुलिखेलमा रिसाेर्ट ?