राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त, बीमा क्षेत्रमा एक दशकको अनुभव

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेखर बराललाई नियुक्त गरेको छ । बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बराललाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । राष्ट्रिय बीमा कम्पनीको आज  बसेको संचालक समितिले बराललाई  प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो  । पदपुर्ती उपसमितिले खुला … Continue reading राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त, बीमा क्षेत्रमा एक दशकको अनुभव